Sindhul Dainik

उमेर ढल्कँदै जाँदा पनि कसरी स्वस्थ्य हुने ? 

Advertisement

बिग्रँदो जीवनशैलीका कारण उमेर ढल्कँदै जाँदा स्वास्थ्यमा विभिन्न समस्याहरू आउँदै गइरहेको हुन्छ । विशेष गरी खानपिन, तनाव तथा निद्रा जस्ता विषयहरूमा सन्तुलन नहुँदा स्वास्थ्यमा समस्या आउने हो । पर्यावरणीय चुनौतीहरू बढ्दै जाने अर्कोतर्फ हाम्रो जीवनशैली झनै खराब हुँदै जाँदा हाम्रो प्रतिरोधी क्षमता घट्दै गइरहेको अवस्था छ । फेरि पनि स्वस्थ रहनको लागि केही टिप्सहरू दिइएको छ । 

१) उमेर बढ्दै जाँदा कम्मर दुख्ने, घुँडा र हड्डीहरू दुख्ने लगायतका समस्याहरू बढ्दै जान्छ । यस्तो समस्याहरू आउनुमा हाम्रो आहारमा केल्सीयमको मात्रामा कमी आउनु हो । यो समस्याबाट मुक्त हुन पर्याप्त मात्रामा दूध, दही, फलफूल, पनिर आदि खानु उपयुक्त हुन्छ ।

२) स्वस्थ रहन शरीरमा पर्याप्त मात्रामा पानीको आवश्यकता पर्दछ । शरीरलाई सही प्रकारले डिटाक्स गर्नको लागि दिनमा कमसेकम ३ देखि ४ लिटर पानी पिउनु पर्दछ । 

३) शरीरको मेटाबोलिज्म लाई बलियो बनाउनको लागि फाइबरयुक्त खाना खानुपर्दछ । आवश्यकताभन्दा बढी खाना कहिले खानुहुँदैन । 

४) हाम्रो पाचन प्रणालीलाई बलियो बनाउन खानेकुरा एकदमै चबाएर खानु पर्दछ । 

५) दिनमा कमसेकम ३० मिनेट योगा, ध्यान अथवा अरू कुनै शारीरिक अभ्यास निरन्तर रूपमा गरिरहनुपर्दछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...