Sindhul Dainik

‘किसान समस्यालाई विचारसँग नजोड्दा अर्थवादको सिकार’

Advertisement

काठमाडौँ । ‘नेपालमा किसान आन्दोलन कमजोर हुँदै जानुमा विचारको पक्ष कमजोर हुँदै जानु हो’,  नेकपा(मसाल)का महामन्त्री मोहन विक्रम सिंहले बताउनु भयो । अखिल नेपाल किसान महासङ्घ(अप्फा)को आयोजनामा भाद्र ३० गते काठमाडौँ जिल्लाले आयोजना गरेको भेला तथा प्रशिक्षण आयोजनामा वहाँले सो धारणा राख्नुभएको हो । 

विचार, दृष्टिकोणले सबै कुरा प्रभावित पार्ने बताउँदै महामन्त्री सिंहले   ‘किसानहरूको बिचमा प्रतिक्रियावादी, सामन्तवादी विचार पसेको त्यसका साथै विभिन्न एनजिओ तथा आइ एनजिओले भ्रमको खेती गरिरहेका कारण नेपालमा किसान आन्दोलन कमजोर हुँदै गएको’  बताउनुभयो  – ‘विचारको पक्ष कमजोर हुँदै जाँदा अहिले किसानको  बेग्लै समाज बनी सकेको  अवस्था छ ।’  त्यसैले वहाँको धारणा थियो, ‘किसान समस्यासँग  राजनीति र सिद्धान्त पनि जोड्नु पर्छ । त्यसपछि नै उनीहरू सङ्घर्षमा जोडिन्छन् ।’

नेपाली समाजमा धर्मले पनि नकारात्मक तथा निराशाजनक दृष्टिकोण दृष्टिकोण सिर्जना गरेको  महामन्त्री सिंहले बताउनु भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...