Sindhul Dainik

धर्मनिरपेक्षताको अर्थ बुझेनौ कि ?

Advertisement

नेपाल धर्मनिरपेक्ष मुलुक हो । धर्मनिरपेक्षताको अर्थ हामीले बुझेनौ कि ? पत्रकार जीवराम भण्डारी ट्विट गर्दै लेख्नुहुन्छ, ‘धर्मनिरपेक्षतामा गौरव गर्ने राजनीतिक दलका अगुवा राष्ट्रपति ,प्रधानमन्त्री ,नेता पक्ष ,प्रतिपक्ष उनीहरू मठ मन्दिरमा किन धाइरहेका छन् । राष्ट्रपति देखि प्रधानमन्त्री ,मन्त्री किन मन्दिर दौडी रहेका छन् ? हिजो गल्ती गरेछौँ भन्ने महसुस गरेको वा फेरि अर्को छलछामको प्रयत्नमा लागेको ?’

धर्मनिरपेक्षता मुलुकमा पूजा गर्न नै नपाइने हो त ? धर्मनिरपेक्षता भनेको नास्तिक हुनु भनेको हो त ? त्यस्तो पटक्कै होइन । धर्मनिरपेक्षतामा आफ्नो आस्था अनुसार पूजा गर्न पाइ हाल्छ नि । धर्मनिरपेक्षतामा राज्य, धर्मको सन्दर्भमा तटस्थ हुनुपर्‍यो भनेको मात्र हो । राज्यले कुनै धर्म राम्रो,  अरू धर्म खराब भनी दिनु भएन । कुनै नेता तथा मन्त्रीले पूजा गर्छन् भने उनको आस्थाको विषय होला । किन अनावश्यक टीकाटिप्पणी गरिरहनु पर्‍यो । कुनै कम्युनिस्ट नेताले पूजा गर्छ भने त्यो टिप्पणीको विषय हुन सक्ला । तर धर्मनिरपेक्ष मुलुकको नागरिकले पूजा गर्छ भने त्यो टिप्पणी, अनावश्यक हो जस्ता लाग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...