Skip to main content

Sindhul Dainik

४ प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिदै योजना आयोग

Advertisement

काठमाडौं, २१ कात्तिक । १६ औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगले पहिलो चरणमा ४ प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोजगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गढडकी र सुदुरपश्चिममा सुझाव संकलन गर्दैछन् ।

आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन गरेको छ । आयोग सदस्य डा. फुयाँलका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो । छलफलमा गण्डकीका मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका सबै मन्त्री र प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरुको सहभागीता थियो ।

मंगलबार भने महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुख सहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागीतामा सुझाव लिइने सदस्यले फुयाँलले जानकारी दिए । उनका अनुसार यो कार्यक्रम गण्डकीसँगै सुदुपश्चिम, बागमती र मधेश प्रदेशमा समेत जारी रहनेछ ।

‘१६औँ योजनामा सबैको सुझाव समेट्ने गरी हामीले टोली परिचालन गरेका हौं’ सदस्य फुयाँलले भने, ‘हिजो सोमबार हामीले प्रदेश सरकारका मूख्यमन्त्री र मन्त्री राखेर छलफल गयौँ, आज त्यो भन्दा ठूलो सहभागिता हुन्छ, आजको छलफलमा पालिका प्रमुख उपप्रमुखहरु निजी क्षेत्रको सहभागीता रहनेछ ।’

आयोगले मधेश प्रदेशमा डा. जयकान्त राउतको नेतृत्वमा टोली पठाएको छ भने वागमतीमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. फुयाँल र सुदुरपश्चिम प्रदेशमा डा. अनिता शाह ढुंगानालाई पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

Bequeme Möglichkeiten mit fezbet und einzigartigen Gewinnchancen erkunden

Αξιολόγηση κριτηρίων γύρω από το rocky spin casino για νέους παίκτες

Interesantes oportunidades con winolot bonus y cómo maximizar tus ganancias rápidamente

Informatie over online casinos met slotrush en de beste bonussen beschikbaar

छुटाउनुभयो कि ?

Bequeme Möglichkeiten mit fezbet und einzigartigen Gewinnchancen erkunden

Bequeme Möglichkeiten mit fezbet und einzigartigen Gewinnchancen erkundenDie Vielfalt des Angebots bei fezbetSportwetten im Detail...

Αξιολόγηση κριτηρίων γύρω από το rocky spin casino για νέους παίκτες

Αξιολόγηση κριτηρίων γύρω από το rocky spin casino για νέους παίκτεςΑδειοδότηση και ΑσφάλειαΠροστασία Δεδομένων και ΚρυπτογράφησηΠ...

Interesantes oportunidades con winolot bonus y cómo maximizar tus ganancias rápidamente

Interesantes oportunidades con winolot bonus y cómo maximizar tus ganancias rápidamenteComprendiendo los Términos y Condiciones de...

Informatie over online casinos met slotrush en de beste bonussen beschikbaar

Informatie over online casinos met slotrush en de beste bonussen beschikbaarHet Belang van Licenties en VeiligheidHoe herken je ee...