Sindhul Dainik

जाजरकोटमा भूकम्पका कारण ४८ जना पत्रकार प्रत्यक्ष प्रभावित

Advertisement

कात्तिक २१,जाजरकोट । जाजरकोटमा भूकम्पका कारण ४८ जना पत्रकार प्रत्यक्ष प्रभावित भएका छन् । उनीहरूमध्ये २२ जना पत्रकारको धेरै क्षति भएको छ । ५ जनाको सञ्चार सामग्री अझै निकाल्न सकिएको छैन ।

भवन भत्किएर ल्यापटप, क्यामरालगायतका सामग्री पूर्णरुपमा क्षति भएको नेपाल पत्रकार महासङ्घ जाजरकोटका सचिव भरत शर्माले जानकारी दिनुभयो ।

यस्तै जिल्लामा सञ्चालनमा रहेका ४ वटा सामुदायिक रेडियो पनि प्रभावित भएका छन् । रेडियो हाम्रो पाइलाले भवन बाहिर खुल्ला अकासबाटै नियमित तथा अतिरिक्त समय प्रशारणसमेत गर्दै आएको छ ।

जिल्लामा सञ्चालन भएका अनलाइन मिडिया हाउसमा पनि पूर्णरुपमा क्षति पुगेको छ । जिल्लाका ३ जना पत्रकारलाई पुिरएको अवस्थामा स्थानीयवासीले सकुशल उद्धार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...