Sindhul Dainik

इन्स्टाग्राममा अब सन्देश पठाएपछि पनि सम्पादन गर्न मिल्ने

Advertisement

७ पुस, एजेन्सी – मेटाले इन्स्टाग्राम प्रयोगकर्ताहरूको लागि सन्देशहरू सम्पादन गर्नमिल्ने अपडेट जारी गरेको छ।

अब इन्स्टाग्राम प्रयोगकर्ताहरूले पनि ह्वाट्सएप र फेसबुक जस्ता सन्देशहरू सम्पादन गर्न सक्छन्। इन्स्टाग्रामले यस फिचरको बारेमा धेरै पहिले जानकारी दिएको थियो र लामो समयदेखि यो फिचरको परीक्षण चलिरहेको थियो ।

तपाईंले सन्देशलाई जहिले पनि सम्पादन गर्न सक्नुहुने छैन, इन्स्टाग्राममा पठाइएको सन्देश सम्पादन गर्नको लागि समय सीमा तोकिएको छ। नयाँ अपडेट अनुसार, तपाईंले पठाइएका सन्देशहरू पठाएको १५ मिनेटसम्म सम्पादन गर्न सक्नुहुनेछ। यो सुविधा व्हाट्सएप, फेसबुक र टेलीग्राम मा लामो समय देखि रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...