Skip to main content

Sindhul Dainik

ललितपुरको बालकुमारीमा शुक्रबार मारिएकाका आफन्तले गरे न्यायिक छानबिन समिति गठन गर्न माग

Advertisement

१४ पौष, काठमाण्डौं –  ललितपुरको बालकुमारीमा शुक्रबार मारिएका वीरेन्द्र शाह र सुजन राउतका आफन्तले शनिबार न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् । 

अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगी मृतकका आफन्तले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रहरी नेतृत्वमा बनेको छानबिन समिति नमान्ने भन्दै न्यायिक समिति गठनको माग गरेका हुन् ।

‘प्रहरीको नेतृत्वमा बनेको समितिको हामीलाई विश्वास छैन । न्यायिक छानिबन समिति बनाउनुपर्‍यो र दोषीमाथि कडाभन्दा कारबाही हुनुपर्‍यो,’ मृतकका आफन्तको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री दाहालको सचिवालयले भन्यो, ‘उनीहरूलाई सहिद घोषणा गर्नुपर्‍यो ।’

यस्तै, रोजगारीमा विदेश जाने विषयको आन्दोलनमा शाह र राउतको ज्यान गएको भन्दै उनीहरूका परिवारलाई रोजगारीको व्यवस्था गर्न समेत आफन्तको माग छ ।

इपीएस परीक्षाका विषयमा शुक्रबार बालकुमारीमा प्रदर्शनका घटनामा परी जिल्ला अछाम चौरपाटी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं बस्ने वर्ष २१ का वीरेन्द्र शाह र जिल्ला दैलेख महाबु गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ का सुजन राउतको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

Αξιοπρόσεκτες κατασκευές με το rolldorado για δημιουργική απασχόληση και ψυχαγωγία των παιδιών

Genuine stories surrounding spingranny for lasting connections

Genuine stories surrounding spingranny for lasting connections

Informatie betreffende spin-mama-login.com vind je hier en verderop

छुटाउनुभयो कि ?

Αξιοπρόσεκτες κατασκευές με το rolldorado για δημιουργική απασχόληση και ψυχαγωγία των παιδιών

Αξιοπρόσεκτες κατασκευές με το rolldorado για δημιουργική απασχόληση και ψυχαγωγία των παιδιώνΕξερευνώντας τις Δυνατότητες του Rol...

Genuine stories surrounding spingranny for lasting connections

Genuine stories surrounding spingranny for lasting connectionsThe Appeal of Intergenerational ConnectionsNavigating the Digital La...

Genuine stories surrounding spingranny for lasting connections

Genuine stories surrounding spingranny for lasting connectionsThe Appeal of Intergenerational ConnectionsNavigating the Digital La...

Informatie betreffende spin-mama-login.com vind je hier en verderop

Informatie betreffende spin-mama-login.com vind je hier en verderopDe Functionaliteit van Spin-mama-login.com: Een Gedetailleerde ...