Skip to main content

Sindhul Dainik

क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा बालकुमारी घटनाको भर्त्सना, गर्यो संघर्षको कार्यक्रम घोषणा

Advertisement

१४ पौष, काठमाण्डौं –  मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले ललितपुरको बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाको भर्त्सना गरेको छ ।

प्रवक्ता कञ्चनले शनिबार विज्ञप्ति जारी गर्दै प्रहरी दमनबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाहको निधन भएकोमा भर्त्सना गरेका हुन् । 

‘वैदेशिक रोजगारीको शिलशिलामा कोरिया जान माग गर्दै आन्दोलन गरिरहेका युवाहरु पुस १३ गते प्रहरीको कुटपिट तथा गोली प्रहारबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको निधन भएको छ । हामी प्रहरी दमनको घोर भत्र्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।  

देशको वर्तमान राजनीतिक तथा आर्थिक प्रणाली नबलिँलदासम्म देश र जनताको यो अवस्था झन् जटिल बन्दै जाने भन्दै सो पार्टीले संघर्षका कार्यक्रम समेत तय गरेको छ । ‘सर्वविदित कुरा यो छ कि यो अवस्थाको अन्त्य हुनका लागि वर्तमान राज्यसत्ता र व्यवस्थाकै अन्त्य हुनु आवश्यक छ । अतः गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता सहित जनताको भयावह अवस्था बदल्ने वास्तविक राजनीतिक व्यवस्था ‘जनगणतन्त्र नेपाल’को स्थापना हो’, पार्टीको विज्ञप्ति उल्लेख गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

Αξιοπρόσεκτες κατασκευές με το rolldorado για δημιουργική απασχόληση και ψυχαγωγία των παιδιών

Genuine stories surrounding spingranny for lasting connections

Genuine stories surrounding spingranny for lasting connections

Informatie betreffende spin-mama-login.com vind je hier en verderop

छुटाउनुभयो कि ?

Αξιοπρόσεκτες κατασκευές με το rolldorado για δημιουργική απασχόληση και ψυχαγωγία των παιδιών

Αξιοπρόσεκτες κατασκευές με το rolldorado για δημιουργική απασχόληση και ψυχαγωγία των παιδιώνΕξερευνώντας τις Δυνατότητες του Rol...

Genuine stories surrounding spingranny for lasting connections

Genuine stories surrounding spingranny for lasting connectionsThe Appeal of Intergenerational ConnectionsNavigating the Digital La...

Genuine stories surrounding spingranny for lasting connections

Genuine stories surrounding spingranny for lasting connectionsThe Appeal of Intergenerational ConnectionsNavigating the Digital La...

Informatie betreffende spin-mama-login.com vind je hier en verderop

Informatie betreffende spin-mama-login.com vind je hier en verderopDe Functionaliteit van Spin-mama-login.com: Een Gedetailleerde ...