Skip to main content

Sindhul Dainik

सरकार र बालकुमारी घटनाका मृतक परिवारबीच चारबुँदे सहति

Advertisement

१६ पौष, काठमाण्डौं – सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ ।

सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको सहमतिमा मृतकका परिवारका १/१ जनालाई उपयुक्त रोजगारी यथाशीघ्र उपलब्ध गराउने उल्लेख छ ।

त्यस्तै मृतक वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने उल्लेख छ । सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने र मृतकका परिवारले सोमबारै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुऱ्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने सहमतिमा उल्लेख छ । सरकारको तर्फबाट गृहमन्त्रालयमा उपसचिव उमाकान्त अधिकारी र मृतकका तर्फबाट शाहका बुवा टेकबहादुर शाह र राउतका मामा टेकबहादुर कटुवालले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

Αξιοπρόσεκτες κατασκευές με το rolldorado για δημιουργική απασχόληση και ψυχαγωγία των παιδιών

Genuine stories surrounding spingranny for lasting connections

Genuine stories surrounding spingranny for lasting connections

Informatie betreffende spin-mama-login.com vind je hier en verderop

छुटाउनुभयो कि ?

Αξιοπρόσεκτες κατασκευές με το rolldorado για δημιουργική απασχόληση και ψυχαγωγία των παιδιών

Αξιοπρόσεκτες κατασκευές με το rolldorado για δημιουργική απασχόληση και ψυχαγωγία των παιδιώνΕξερευνώντας τις Δυνατότητες του Rol...

Genuine stories surrounding spingranny for lasting connections

Genuine stories surrounding spingranny for lasting connectionsThe Appeal of Intergenerational ConnectionsNavigating the Digital La...

Genuine stories surrounding spingranny for lasting connections

Genuine stories surrounding spingranny for lasting connectionsThe Appeal of Intergenerational ConnectionsNavigating the Digital La...

Informatie betreffende spin-mama-login.com vind je hier en verderop

Informatie betreffende spin-mama-login.com vind je hier en verderopDe Functionaliteit van Spin-mama-login.com: Een Gedetailleerde ...