Sindhul Dainik

नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसमा क्यालेण्डर विमोचन

Advertisement

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीले आफ्नो स्थापना दिवसको अवसर पारेर भित्ते पात्रो (क्यालेण्डर) विमोचन गरेको छ ।
शुक्रबार सिन्धुलीमाढी स्थित आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा २०८१ को भित्रे पात्रो विमोचन तथा शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
संगठनका केन्द्रीय सचिवालय सदस्य एंव जिल्ला ईन्चार्ज पुरूषोत्तम दाहालको प्रमुख आतिथ्यतामा क्यालेण्डर विमोचन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा संगठनको स्थापना दिवसरको अवसरमा पेशाकर्मीहरु प्रति शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रम संगठनका सिन्धुली अध्यक्ष पदम बहादुर मगरको अध्यक्षमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...