Sindhul Dainik

कनपा ८ की पुलामीलाई माओवादी केन्द्रको आर्थिक सहयोग

Advertisement

सिन्धुली । दिर्घ रोगको उपचार गराईरहेका कमलामाई नगरपालिका ८ करकरेकी इन्द्रकुमारी पुलामीलाई आर्थिक सहयोग गरिएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघिय सांसद राजन दाहालले शुक्रबार पुलामीलाई आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।
विपन्न परिवारकी पुलामी दिर्घरोगका कारण उपचार गराईरहनु भएको छ । उहाँको उपचारका लागि सहयोग पुगोस भन्ने उद्देश्यले नेकपा माओवादी केन्द्र सिन्धुलीले स्थापना गरेको विपन्न राहत कोषबाट दश हजार रुपैयाँको चेक प्रदान गरिएको हो ।
माननिय दाहालले कार्यालयमै पिडित इन्द्रकुमारीका छोरा सन्जिव पुलामीलाई दश हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको नेकपा माओवादी केन्द्र कमलामाई नगर कमिटिका सचिव चन्द्रनाथ गौतमले जानकारी दिनु भयो ।
माननिय दाहलकै पहलमा स्थापना गरिएको कोषबाट यस अघिपनी विपन्न तथा दिर्घ रोगीहरुको उपचारार्थ सहयोग प्रदान गर्दै आइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...