Skip to main content

Sindhul Dainik

सिन्धुलीका पत्रकार शेषराज दाहाललाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मान

Advertisement

सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहाल प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानीत हुनुभएको छ । नेपाल पत्रकार महासंघको २७ औं केन्द्रीय महाधिवेशन तथा विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार काठमान्डौमा दाहाल सम्मानित हुनु भएको हो ।

केन्द्रीय कमिटीको विहिबार बसेको बैठकले दाहाललाई सम्मान गर्ने निर्णय गरेको थियो । दाहालको उक्त सम्मान दाहालका पुत्र तथा नेपाल पत्रकार महासंघ सिन्धुलीका पूर्व अध्यक्ष पत्रकार सञ्जय कुमार दाहालले ग्रहण गर्नु भएको हो ।
दाहाललाई नेपाल पत्रकार महासंघको २७ औं केन्दीय महाधिवेशनको उद्घाटन सत्रको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान पत्र प्रदान गर्नु भएको हो ।

नेपाली पत्रकारीता क्षेत्रमा योगदान दिएको साथै स्वतन्त्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गर्दै महासंघले दाहाललाई सम्मान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...