Sindhul Dainik

पार्टीलाई जग्गा दान गर्ने राईलाई एमाले सिन्धुलीको सम्मान

Advertisement

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका १४ का तबल सिं राईले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई निशुल्क जग्गा प्रदान गरेका छन ।
उनले एमाले वडा कमिटिको भवन निर्माणका लागी दुधौली नगरपालिका १४ मा दश धुर जग्गा निशुल्क उपलब्ध गराएका हुन् ।
राईले पार्टी कार्यालय निर्माणका लागि दश धुर जग्गा मालपोत कार्यालय सिन्धुलीमा रजिष्ट्रेशन पास गराएर दिएका हुन् ।
उता पार्टीलाई नशिुल्क जग्गा उपलब्ध गराउने राईलाई नेकपा एमाले सिन्धुलीले सम्मान गरेको छ ।
बुधबार नेकपा एमाले सिन्धुलीले आजाद स्मृति भवनमा राईलाई दोशल्ला र सम्मान पत्रले सम्मान गरेको हो ।
नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले राईले पार्टी कार्यालयका लागि जग्गदान गरि कम्युनिस्ट आन्दोलनमा योगदान पु¥याउनु भएको पार्टीको तर्फबाट दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरिएको बताए ।
राईको सहयोगले उक्त अवसरमा अध्यक्ष श्रेष्ठले एमालेको राजनैतिक उचाईलाई अझ माथी पु¥याउन सहयोग पुगेको बताए ।
सोही अवसरमा राईले निशुल्क दिएको जग्गाको लालपुर्जा दुधौली नगरपालिका १४ वडा कमिटिका अध्यक्ष बलबहादुर कटवाललाई हस्तान्तरण समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...