Sindhul Dainik

नगर प्रहरीलाई सेवा सम्बन्धी पुनर्ताजगी तालिम

Advertisement

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा कार्यरत नगर प्रहरीहरुलाई सेवा सम्बन्धी पुनर्ताजगी तालिम दिइएको छ ।
बिहीबार कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षता तथा उपप्रमुख मन्जु देवकोटा र प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीको समेतक उपस्थितिमा नगर प्रहरीहरुलाई प्रशिक्षण सुरु गरिएको हो ।
उक्त कार्यक्रममा कमलामाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले सुरक्षा अवधारणा तथा नगर प्रहरीको काम, कर्तव्य र अधिकारका विषयमा सहभागी नगर प्रहरीहरूलाई प्रशिक्षण दिएका छन ।
नगरका लेखा अधिकृत टेकेन्द्र कुमार कार्कीले राजस्व संकलन र व्यवस्थापनमा नगर प्रहरीको भूमिका विषयमा जानकारी दिएका थिए भने प्रहरी नायव निरिक्षक प्रकाश भण्डारीले नगरप्रहरीको शारिरिक तथा मानशिक तन्दुरुस्तीका विषयमा प्रशिक्षण दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...