Sindhul Dainik

सिन्धुली दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत काठमाण्डौं लगियो

Advertisement

सिन्धुली  । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ ।
बिहिबार तिनपाटन गाउँपालिका २ भिमस्थान चोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका तिनपाटन गाउँपालिका १ चिसापानीका ४५ का नबराज काफ्लेलाई हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको सिन्धुली प्रहरीले जनाएको छ ।
भिमस्थानबाट बेलघारी तर्फ आउदै गरेको प्रदेस २–०३–००१ त ५५२६ नम्बरको ट्याक्टरले बिपरित दिशा तर्फ जादै गरेको प्रदेस २–०२–००५ प ४७४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा काफ्ले गम्भिर घाईत भएका थिए ।
उनको सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि फिस्टेलएयरको हेलिकप्टरद्धारा नेपाल मेडिसिटी अस्पताल सिन्धुलीका प्रहरी प्रमुख गोविन्द काफ्लेले जानकारी दिए ।
ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान सुरु गरेको समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय ...
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ...
सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सुनकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता (पूर्णपाठ सहित)

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सुनकोसी गाउँ...