Skip to main content

Sindhul Dainik

सिन्धुली अस्पतालमा डाक्टर नहुँदा युएसजी सेवा प्रभावित

Advertisement

सिन्धुली । सिन्धुली जिल्ला सदर मुकाममा रहेको एक मत्र सरकारी अस्पताल सिन्धुली अस्पतालमा डाक्टर नहुँदा चार दिन देखि भिडियो एक्सरे युएसजी सेवा प्रभावित भएको छ ।
अस्पतालमा कार्यरत डाक्टर विदामा बसेका कारण भिडियो एक्सरे युएसजी सेवा प्रभावित भएको हो । चारदिनदेखी भिडियो एक्सरे सेवा नुहँदा विरामीहरुले सास्ती व्यहोर्नु परेको गुनासो गरेका छन ।
कमलामाई नगरपालिका ९ भिमानमा दिनेश न्यौपानेले अस्पातलमा डाक्टर नहुँदा भिडियो एक्सरे सेवा पाउन नसकेको गुनासो गरे ।
उनले अस्पतालमा विरामीले भिडियो एक्सरे सेवा नपाएको कुरा गुनासो गर्ने ठाउसमेत नभएको बताएका छन । अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट समेत विदामा भएका कारण विरामीहरुले सास्ती खेप्नु परेको कुरा गुनासो राख्ने ठाउँ समेत नपाएको बताएका हुन् ।
उनले अस्पतालमा भएका दरबन्दी अनुसारका चिकित्सकहरु नहुँदा समेत यस्तो मसस्या नागरीकले भोगिरहनु पर्ने भन्दै यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न समेत गरेका छन ।
उता अस्पतालले भने विदामा रहेका डाक्टर बुधबारसम्म विदामा बस्नु भएका कारण समस्या भएको जनाएको छ ।
अस्पतालमा अरु दरबन्दी भएपनि डाक्टरहरु नहुँदा यस्ता सेवाहरु प्रभावित भएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilă

Siguranța financiară oferită de platforma nvcasino asigură distracție responsabilă și profitabilăStandardele de protecție a datelo...

Vibrant forecasts and a lucky wave to enhance your ocean adventures

Vibrant forecasts and a lucky wave to enhance your ocean adventuresUnderstanding Oceanic Patterns and Wave FormationCultural Signi...

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires Spielerlebnis

Ansprechende Gewinnchancen entdecken mit https://the-delorocasino.de für ein faires SpielerlebnisDie Vielfalt des Spielangebots be...

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderni

Experiența autentică a cazinourilor online este disponibilă prin the-nv-casinos-ro.com pentru jucători moderniImportanța alegerii ...