Sindhul Dainik

Day: २०८१ बैशाख ६, बिहीबार

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न  मन्त्री चौधरीको निर्देशन

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न मन्त्री चौधरीको निर्देशन

ललितपुर। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषद्को अध्यक्ष पदको पद बहाली पछि मन्त्री चौधरीले परिषद्का पदाधिकारी तथा कर्मचारीलाई त्यस्तो निर्देशन दिनुभएको हो । ‘केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सडक मानवको मुक्त गर्ने अभियान सञ्चालन गरेको गर्नुभएको थियो । अहिले पनि बालबालिकाहरू फाट्टफुट्ट सडकमा देखिन्छ भन्ने कुरा आएको छ’, उहाँले भन्नुभयो, ‘अब हामी सडक बालबालिका मुक्त भनेर घोषणा भनेर किन नगर्ने रु त्यो अभियान चाल्यौँ भने हामी सफल हुन्छौ । तपाईँहरू त्यसका लागि आवश्यक के के काम गर्ने भनेर योजना…
Read More
तिनकन्यामा पाठेघरमा हुने सम्पुर्ण रोगको उपचार सुरु

तिनकन्यामा पाठेघरमा हुने सम्पुर्ण रोगको उपचार सुरु

सिन्धुलीको तिनकन्यामा महिलाको पाठेघरमा हुने समस्याको निशुल्क उपचार शिविरको आयोजना गरिएको छ । बिहिबारबाट गोलन्जोर गाउँपालिका ४ तिनकन्यामा गोलन्जोर गाउँपालिकाको आयोजना तथा सुनकोशी सामुदायिक अस्पताल को समन्वयमा डब्लु एफ डब्लु नेदरल्यान्ड को प्राबिधिक सहयोगमा महिलाको पाठेघरमा हुने सम्पुर्ण रोगको पहिचान तथा नि शुल्क उपचार सम्बन्धी शिविरको आयोजना गरिएको हो ।
Read More
मरिण गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको अन्तरीम आदेश

मरिण गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको अन्तरीम आदेश

सिन्धुली  । जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराएर पढाउनु पर्ने मरिण गाउँपालिकाको निर्णयलाई कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएकोे छ । स्थानीय अभिभावक उत्तर कुमार पाख्रिनले दिएको रिट निवेदनमाथी सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल ईजलाले बिहिबार यस्तो आदेश दिएको हो । न्यायाधीश बज्राचार्यको एकल ईजलासले निवेदकको माग अनुसार तत्काल आदेश जारी नगर्दा बालबालिकाको पठनपाठन सम्बन्धी हक अधिकारको विषय समावेश भएकाले अन्तरिम आदेश जारी नगर्दा निवेदकको छोराको यस वर्षको शिक्षा आर्जनमा असर पुग्ने भएकाले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म मरिण गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१)…
Read More