सिन्धुली । वैदेशिक रोजगारबाट फर्किएका तथा स्वदेशमै बेरोजगार रहेका युवाहरुलाई स्वदेशमै रोजगार बनाउँने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिकाले मोटरसाइकल मर्मत तालिम दिन थालेको छ । उनिहरुलाई स्वदेशमै रोजगार बनाउने उद्देश्यले नगरका १४ जना युवाहरुलाई निशुल्क मोटरसाइकल मर्मत सम्बन्धी तालिम सञ्चालन गरिएको बताइएको छ । उक्त मोटरसाइकल मर्मत तालिम शुक्रबारबाट सुरु गरिएको हो । तालिममा नगरका १४ वटै वडाबाट प्रतिनिधित्व हुने गरी १४ जना सहभागि रहेको कमलामाई नगरपालिकाका कार्यवाहक मेयर पूर्णबहादुर खड्काले जानकारी दिए । कार्यबहाक मेयर खड्काको प्रमुख आतिथ्यतामा तामिलको एक कार्यक्रमका विच शुक्रवार उद्घाटन समेत गरिएको छ । तामिलको उद्घाटन गर्दै कमलामाई नगरपालिकाका ५ का वडा अध्यक्ष एवम् कार्यवाहक मेयर…
सिन्धुली । सिन्धुलीमा लागु औषध गांजा सहित बोलेरो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका ४ रौतहट बस्ने वर्र्ष १९ को गोपाल साह रहेका छन् । उनलाई सिन्धुलीको हरिहरपुरगढी स्थित झनझने प्रहरी चेकपोष्टका प्रहरी नायव निरिक्षक प्रकाश भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो । शुक्रबार बिहान चार बजेको समयमा प्र.२–०३–००१ च. ५६७१ नं. को पिकअप गाडीमा १ सय ७ किलो गाँजा सहित शाहलाई पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रवक्ता सुर्य प्रकास सुवेधीले जानकारी दिए । मदन भण्डारी राजमार्गमा अन्तरगत हरिहरपुरगढी गाउँपालिका २ स्थित झनझनेमा प्रहरीले चेकजाँच गर्नेक्रममा सिमेन्टको बोरोमा प्याक गरेको ७ पोको गाँजा…