Sindhul Dainik

विचार

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ । अस्ट्रेलियाका समाजसेवी दाहालले आगामी २०२५ मा अस्ट्रेलियामा हुने आइसिसी निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेको जनाउँनु भएको छ । ‘सहानुभूति, सहभागिता र सेवा’ को मूल भावना बोकेर आफूले उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो । दुई दशकदेखि अस्ट्रेलियामा बसोबास गर्दै नेपाली समुदायको सेवा र सामाजिक नेतृत्वमा सक्रिय रहँदै आउनु भएका दाहालले सन् २०११ देखि २०१५ सम्म दुई कार्यकाल एनआरएनए अस्ट्रेलिया राष्ट्रिय समितिमा कार्यकारी सदस्यका रूपमा निर्वाचित भएर काम गरिसक्नु भएको छ । उहाँले विभिन्न राष्ट्रिय परियोजनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नु…
Read More
तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

शालिग्राम पाण्डे नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन २०८१ जेठ २६ गते एकसाथ गर्ने कार्यतालिका सार्वजनिक भएलगत्तै सो निर्वाचनमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न समूहले महासङ्घको कार्यालयमा तालाबन्दी गरे । शुद्धीकरणको विषय टुङ्गो नलागी निर्वाचन गर्न नदिने अडानसहित नेपाल प्रेस युनियनको अगुवाइमा भएको तालाबन्दीले केन्द्रदेखि जिल्ला शाखासम्मका निर्वाचनलक्षित गतिविधि प्रभावित भयो । यद्यपि शुद्धीकरणका नाममा हटाइएका केही सदस्यका नाम समावेश गरी अन्तिम मतदाता नामावली प्रकाशित गर्ने सम्झौतापछि ताला खोलियो । तर सो तालाबन्दीको लक्ष्य (नियत) श्रमजीवी पत्रकार तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको हकहित होइन, केवल केही पदलोलुप र सत्ता–राजनीति निर्देशित पत्रकारको स्वार्थ साँध्न भएको कसैबाट लुकेको छैन । सबै विचार…
Read More
विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाऔं

विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाऔं

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरिय शिक्षा प्राप्तीको शुनिश्चितता’ भन्ने आदर्शका साथ शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्ना अभियान सुरु हुँदै छ । सरकारले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन देशभर भर्ना अभियान सुरु गरेको हो । बैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सुरु हुदैछ । सरकारले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निशुल्क भनेको छ । अभियान अन्तरगत अनिवार्य शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालयमा स्वागत तथा विद्यार्थी टिकाउ र शिकाई उपलब्धीमा सुधार लगायतका काम गर्नुपर्ने हुन्छ । विद्यार्थी भर्ना अभियानका लागि सहजिकरण कार्य योजना पनि बनाउन आवश्यक छ । तर, सिन्धुलीका स्थानीय तहका सामुदायिक विद्यालयहरुमा यस्ता प्रयासहरु हुने गरेको पाइदैन…
Read More
समान पहुँचका लागि सामुदायिकमा भर्ना

समान पहुँचका लागि सामुदायिकमा भर्ना

इजलास : प्रख्यात मोक्तान अध्यक्ष, मरिण गाउँपालिका हामीले सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा नै अनिवार्य भर्ना गरेर पढाउनु पर्ने भनेर निर्णय गरेका छौं । सामुदायिक विद्यालयमा सबै नागरिकको समान पहुँच, अर्थपूर्ण सअभागिता अभिवृद्धि गर्न, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न आम सरोकारवालाहरुको अपनत्व बोध गराउन, सामुदायिक विद्यालयको विद्यमान खस्कदो व्यवस्थापकीय पक्ष, शैक्षिक पक्ष, मुख्य एवं सहायक अन्य बहुआयामिक महत्वपूर्ण पक्षहरुलाई समेत दृष्टिगतगरी सोको सुदृढीकरणका लागि पालिकाले यस्तो निर्णय गरेको हो । यो निर्णय कार्यान्वयानार्थ गाउँपालिका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरकारी कोषबाट सेवा सुविधा उपभोग गर्ने गाउँपालिका सरहद भित्र बस्ने घरपरिवारले…
Read More
आदेश र निर्देशनले कुनै भ्रष्टाचारको फाइल खुल्छ र बन्द हुन्छ त्यहाँ कानुनको शासन हुन्न

आदेश र निर्देशनले कुनै भ्रष्टाचारको फाइल खुल्छ र बन्द हुन्छ त्यहाँ कानुनको शासन हुन्न

- केशव प्रसाद भट्टराई जव कुनै प्रधानमन्त्री र गृहमन्त्रीको निर्णय,आदेश र निर्देशनले कुनै भ्रष्टाचारको फाइल खुल्छ र बन्द हुन्छ, त्यहाँ कानुनको शासन हुन्न I प्रजातन्त्र हुन्न I राज्यका वैधानिक संरचनाले काम गरिरहेका हुन्नन् I त्यहाँ व्यक्ति वा समूह विशेषको हुकुमी शासन हुन्छ I कानुनको शासनमा प्रधानमन्त्री र मन्त्रीहरू आफू भ्रष्टाचारमा संलग्न छैनन् भने भ्रष्टाचार नियन्त्रण सम्बन्धी राज्य संरचनाहरू स्वत: क्रियाशील हुन्छन् I
Read More
भ्रष्टाचार, दण्डहीनता र नेपाल

भ्रष्टाचार, दण्डहीनता र नेपाल

अघिपछि आरोप–प्रत्यारोपमा रहने पार्टीहरू भ्रष्टाचार र एकले अर्कोलाई बचाउनमा प्रायः एकजुट देखिन्छन्  नेपालमा भ्रष्टाचारको कारण सुशासनको अभाव र दण्डहीनता भयावह गतिमा बढिरहेको कुरा अन्तर्राष्ट्रिय वित्तीय संस्था र विकासका साझेदार मुलुकले चेतावनी र सहायताको सर्तका रूपमा बारम्बार औँल्याइरहेका छन् । अर्कातिर देशभित्रचाहिँ सत्ताधारी र त्यसका ताबेदार वृत्तको मान्यतामा भ्रष्टाचार अब शिष्टाचार हुन थालेको छ । भ्रष्टाचारका अनेक आयाम र रूपले मुलुकलाई थिलथिलो बनाउँदै लगेको छ । अखबारका पाना दिनहुँ भ्रष्टाचारका समाचारले रंगिरहेका छन् । सामाजिक सञ्जालमा आक्रोश देखिन्छ । तर, सत्ता सञ्चालकहरू भ्रष्टाचार र बेथितिका संरक्षक र सेवक भएर विराजमान छन् ।  सार्वजनिक रूपमा मञ्चबाट गर्ने भाषण वा टेलिभिजनका अन्तर्वार्तामा व्यक्त गरिएका आदर्श जति नै कर्णप्रिय हुन्,…
Read More
किन आलोचित बन्दै छ प्रशासकीय संघीयता ?

किन आलोचित बन्दै छ प्रशासकीय संघीयता ?

प्रशासकीय संघीयता कार्यान्वयन गर्ने दायित्व पहिलो राजनीतिको हो, त्यसपछि मात्र कर्मचारीको हो नेपालको कर्मचारीतन्त्र धेरै कुराबाट आलोचित हुँदै आएकोमा अहिले उसले संघीयता कार्यान्वयनमा पनि नसघाएको आरोप खेपिरहेको छ । राजनीतिक दलहरू राजनीतिक रूपमा संघीयताको कार्यान्वयनमा आफूहरूले कुनै कसर बाँकी नराखे पनि कर्मचारीतन्त्रका कारण प्रदेश तथा स्थानीय तहले काम गर्न नसकेको भनिरहेका छन् । कर्मचारीको काम नगर्ने, खटाएको ठाउँमा नजाने, जनप्रतिनिधिलाई उचित मान–मर्यादा नगर्ने, विभिन्न बहानामा राजधानी जाने प्रवृत्तिले बजेट कार्यक्रम कार्यान्वयन र नागरिक सेवा वितरणमा बाधा पुुग्न गई संघीयता भनेको खराब कुरा रहेछ भन्ने भाष्य निर्माण हुन थालेको छ । कर्मचारीले संघीयता बुुझेकै छैनन्, केन्द्रीकृत भावनाले संघीयता सफल हुँदैन भन्ने राजनीतिको बुुझाइ छ । उता…
Read More
गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजा, २७  मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
Read More
आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले  वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
Read More
  परिवर्तित प्राथमिकताहरू 

  परिवर्तित प्राथमिकताहरू 

भीष्म जोशी नेपाल मात्र नभई विश्व मै  लामो समय सामन्ती व्यवस्था हाबी रह्यो । यता अहिले पनि   नेपाली समाजमा यो एउटा संस्कृति बन्न पुग्यो । संस्कृति एउटा यस्तो चिज हुँदो रहेछ त्यसलाई चिरेर अगाडि बढ्न नसकिँदो रहेछ ।  नेतृत्व तहमा रहेका अधिकांश व्यक्तिमा गणतन्त्र ल्याएको धेरै वर्ष पछि पनि यो प्रवृति पाइन्छ  । आफू केही नगर्ने अरू लाई कजाएर खान पायौँ भने आनन्दित हुने संस्कृति नेपालमा जताततै छताछुल्ल भेटिन्छ । नेपालमा जनताले वाक स्वतन्त्रताका लागि लामो लडाई लडेर प्राप्त गरेका छन् । नेपाल बिस्तारै नयाँ लोकतान्त्रिक संस्कृतिको दिशामा अगाडी बढ्दै छ |  आजको विश्व मञ्चमा हिजोका भन्दा आवश्यकता र प्राथमिकताहरू परिवर्तन भएका…
Read More