Sindhul Dainik

बागमती प्रदेश

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न  मन्त्री चौधरीको निर्देशन

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न मन्त्री चौधरीको निर्देशन

ललितपुर। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषद्को अध्यक्ष पदको पद बहाली पछि मन्त्री चौधरीले परिषद्का पदाधिकारी तथा कर्मचारीलाई त्यस्तो निर्देशन दिनुभएको हो । ‘केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सडक मानवको मुक्त गर्ने अभियान सञ्चालन गरेको गर्नुभएको थियो । अहिले पनि बालबालिकाहरू फाट्टफुट्ट सडकमा देखिन्छ भन्ने कुरा आएको छ’, उहाँले भन्नुभयो, ‘अब हामी सडक बालबालिका मुक्त भनेर घोषणा भनेर किन नगर्ने रु त्यो अभियान चाल्यौँ भने हामी सफल हुन्छौ । तपाईँहरू त्यसका लागि आवश्यक के के काम गर्ने भनेर योजना…
Read More
मरिण गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको अन्तरीम आदेश

मरिण गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको अन्तरीम आदेश

सिन्धुली  । जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराएर पढाउनु पर्ने मरिण गाउँपालिकाको निर्णयलाई कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएकोे छ । स्थानीय अभिभावक उत्तर कुमार पाख्रिनले दिएको रिट निवेदनमाथी सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल ईजलाले बिहिबार यस्तो आदेश दिएको हो । न्यायाधीश बज्राचार्यको एकल ईजलासले निवेदकको माग अनुसार तत्काल आदेश जारी नगर्दा बालबालिकाको पठनपाठन सम्बन्धी हक अधिकारको विषय समावेश भएकाले अन्तरिम आदेश जारी नगर्दा निवेदकको छोराको यस वर्षको शिक्षा आर्जनमा असर पुग्ने भएकाले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म मरिण गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१)…
Read More
रामेछापको भटौलीमा टिफर दुर्घटना १ जनाको मृत्यु

रामेछापको भटौलीमा टिफर दुर्घटना १ जनाको मृत्यु

रामेछाप । जिल्ला सदरमुकाम मन्थली नजिक भटौलीमा आज बिहान टिफर दुघट्ना भएको छ । दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । बा ०१–००६–३८३९ नम्बरको टिफर पिपल बोट नजिक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घट्नामा परि एक जनाको ज्यान गएको भए पनि सनाखत भएको छैन । घाइतेको मन्थली अस्पताल मन्थलीमा उपचारको लागी पठाएको प्रहरीले जनाएको छ ।
Read More
नगरस्तरीय मेयर उपमेयर कप भलिबल प्रतियोगिता सुरु

नगरस्तरीय मेयर उपमेयर कप भलिबल प्रतियोगिता सुरु

 सिन्धुलीमाढीमा कमलामाई नगरपालिको चौँथो नगरस्तरीय मेयर उपमेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ । आइतबारबाट सुरु भएको प्रतियोगितामा नगरका ९ वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ५ र ७ बिच प्रतिष्पर्धा हुँदा वडा नम्बर ७ बिजयी भएको कमलामाई नगर खेलकुद विकास समितिका अध्यक्ष लोक बिक्रम थापाले जानकारी दिनुभयो । दोस्रो प्रतियोगितामा वडा नम्बर २ र ३ बिच भएको खेलमा वडा नम्बर २ विजयी भएको थियो भने तेस्रो प्रतियोगितामा वडा नम्बर १० र वडा नम्बर १ बिच भएको खेलमा वडा नम्बर १० विजयी भएको थियो । चौँथो प्रतियोगितामा वडा नम्बर ९ र ११ बिच भएको प्रतिष्पर्धामा…
Read More
एमाले सिन्धुलीको मतदन सुरु, अध्यक्षमा कार्की र श्रेष्ठविच प्रतिस्पर्धा

एमाले सिन्धुलीको मतदन सुरु, अध्यक्षमा कार्की र श्रेष्ठविच प्रतिस्पर्धा

सिन्धुली ३०, चैत्र । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेशबाट नेतृत्व छनौटका लागि मतदना सुरु भएको छ । एमाले सिन्धुलीको आगामी नेतृत्वका लागि सिन्धुलीमाढी स्थित बागवानी केन्द्रमा शुक्रबार बिहान १० बजेबाट मतदान सुरु भएको हो । निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि केही ढिलागरी सुरु भएको मुख्य निर्वाचन अधिकृत पदम मगरले जानकारी दिए । मतदानबाट जिल्ला अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ सहित १ सय जना निर्वाचित हुनेछन् भने पाँच जना मनोनित हुनेछन् । यसैविच एमाले सिन्धुलीको अध्यक्षका लागि दुई जनाको उमेद्वारी दर्ता भएको छ । निवर्तमान अध्यक्ष कुमार कार्की (रामकुमार) र कमलामाई नगर…
Read More
सिन्धुलीको एनसेल टावरमा बम आक्रमण

सिन्धुलीको एनसेल टावरमा बम आक्रमण

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ४ खट्टारमा रहेको एनसेलको टावरमा शक्तीशाली कुकर बम बिष्फोट गराइएको छ । बिहिबार बिहान करिव पौने तिन बजेको समयमा टवरमा बम बिष्फोट गराइएको हो । बिष्फोटबाट टावरको बाक्समा क्षेती पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता अनिल कुमार खड्काले जानकारी दिए । रातको समयमा टावर परिषरको उत्तरतर्फको तारको जाली काटी भित्र प्रवेश गरेर बम बिष्फोट गराइएको पाईएको खड्काले बताए । ठुलो विष्फोटक वस्तु पड्कीएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । विष्फोट लगतै प्रहरी घटना स्थलमा पुगेको बताइएको छ ।उक्त टावर परिषर भित्र र बाहिर जनमुक्ती सेना लेखिएको १५ थान पर्चा…
Read More
संसद अबरुद्ध कांग्रेसको सत्ता बाहिर हुँदाको छटपटाहट मात्र : महासचिव पोखरेल

संसद अबरुद्ध कांग्रेसको सत्ता बाहिर हुँदाको छटपटाहट मात्र : महासचिव पोखरेल

सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृहमन्त्री रवि लामिछानेमाथी छानबिन गर्न नेपाली कांग्रेसले भने जस्तो संसदीय समिति गठन नहुने बताएका छन् । बुधबार सिन्धुलीमाढीमा प्रेस चौतारी नेपालद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर कांग्रेसले लगातार संसद अबरुद्ध गर्नु सत्ताबाट बाहिरिनु पर्दाको छटपटाहट मात्र भएको उल्लेख गरे । कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै उनको राजिनामा माग्दै संसदिय छानवि समिति गठन गर्नु पर्ने माग गर्दै आएको छ । ‘कांग्रेसले उठाएको माग पूर्वग्राही छ । यो…
Read More
एमाले सिन्धुलीको आठौं अधिवशेन आज, महासचिव पोखरेलले उद्घाटन गर्दै

एमाले सिन्धुलीको आठौं अधिवशेन आज, महासचिव पोखरेलले उद्घाटन गर्दै

सिन्धुली । नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन आजबाट सिन्धुलीमाढीमा सुरु हुँदै छ । अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले भव्य कार्यक्रमका विच उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । नेकपा एमाले सिन्धुलीका प्रचार तथा प्रकाशन विभाग प्रमुख संजय कुमार दाहालका अनुसार अधिवेशन आज बिहान ११ बजेबाट कमलामाई नगरपालिका ६ स्थित कमलामाई पार्टी प्यालेसमा सुरु हुने छ । उहाँले भन्नुभयो, ‘अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।अधिवेशनको उद्घाटन पार्टीका श्रदय महासचिव शंकर पोखरेलले गर्नु हुनेछ , अधिवेशका लागि प्रतिनिधि, अतिथि, पार्टीका शुभचिन्तक, शुभेच्छुकहरु सिन्धुलीमाढी आईसक्नु भएको छ ।’ अधिवेशनका लागि जिल्लाका दुई नगरपालिका र ७ वटा गाउँपालिका अन्तरगत…
Read More
सामुदायिक विद्यालयमा बालबालिका पढाउनु पर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

सामुदायिक विद्यालयमा बालबालिका पढाउनु पर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

सिन्धुली । जिल्लाका स्थानीय पालिकाले पालिका मातहतका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराएर पढाउनु पर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश गरेको छ । अधिवक्ता लोकहरी अचार्यले दायर गरेको रिटको मंगलबार सुनुवाई गर्दै अदालतले यस्तो आदेश गरेको हो । उच्च अदालत पाटनका न्यायधिश रामेश्वर रेग्मीको एकल इजालशले मंगलबार यस्तो परमादेश दिएको हो । अधिवक्ता लोकहरी आचार्यको रिट उपर उत्प्रेषण÷परमादेश दिँदै कमलामाई नगरपालिका सहित तिन विपक्षीका नाममा यस्तो आदेश गरिएको हो । जिल्लाको कमलामाई नगरपालिका, मरिण गाउँपालिका, तिनपाटन गाउँपालिका र घ्याङलेख गाउँपालिकाले पालिका भित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारी र सार्वजनीक पदधारण गरेका व्यक्तिका बालबालिकाहरुलाई आगामी शैक्षिक…
Read More
वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

१९ चैत्र, हेटौंडा - वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । सरकार जोगाउनका लागि ५६ सांसदको समर्थन चाहिएकोमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै मत पाएका हुन् । मुख्यमन्त्री जम्कट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा (एस)का ७ जना र हाम्रो नेपाली पार्टी (हानेपा)का १ सांसदले मतदान गरेका थिए । उनको विपक्षमा कांग्रेसले मात्र मत जाहेर गरेको थियो । राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले तटस्थमा मतदान गरे । मतदान प्रक्रियामा हानेपाका १ सांसद अनुपस्थित भइन् । पुरानो सत्ता साझेदार कांग्रेसले समर्थन…
Read More